• विशेष
  • राजनीति
    • जनता समाजवादी पार्टी
    • नेपाल कम्युनिष्ट पार्टी
    • नेपाली कांग्रेस पार्टी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • समाज
  • प्रवास
  • अर्थतन्त्र
  • मनोरन्जन-कला
  • खेलकुद
    • क्रिकेट
    • फुटबल
  • विचार
    • अन्तर्वार्ता
    • ब्लग
  • #Covid19Update
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
३ माघ २०७७, शनिबार
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Himal Dainik
  • विशेष
  • राजनीति
    • सबैजनता समाजवादी पार्टीनेपाल कम्युनिष्ट पार्टीनेपाली कांग्रेस पार्टीराष्ट्रिय जनमोर्चाराष्ट्रिय प्रजातन्त्र पार्टी

      जनप्रदर्शन गर्ने दाहाल-नेपाल समूहको निर्णय

      परराष्ट्रमन्त्री स्वदेश फिर्ता

      अहिलेसम्म सुर्य चिन्हबाट चुनावै न लडेको मान्छे सुर्य चिन्ह मेरो रे!

      सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः कोइराला

  • समाज
  • प्रवास
  • अर्थतन्त्र
  • मनोरन्जन-कला
  • खेलकुद
    • सबैक्रिकेटफुटबल

      फुटबलको बन्द प्रशिक्षणबाट विमल घर्तिमगरसहित १४ खेलाडी बाहिरिए

      सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

      नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा डेभ वाटमोर

      युईएफए राउण्ड अफ १६: मेस्सी र नेमार भिड्ने

  • विचार
    • सबैअन्तर्वार्ताब्लग

      पदीय मर्यादा र दायित्वको सीमामाथिबाट बुर्कुसी मार्दै पूर्व श्रीमानहरु!

      ओली सपनाको भ्रूण हत्या

      के प्रधानमन्त्री निवास दूरदराजको स्वास्थ्य चौकी हो र?

      “चुनौति र सम्भावनाबीच नेपालको संविधान, २०७२”

  • #Covid19Update
  • समाज

विषादी परीक्षण नगरी तरकारी र फलफूल ल्याउनेविरुद्ध सर्वोच्चमा तीन रिट

नेपाल २३ असार २०७६, सोमबार ००:००
41
0
हिमाल दैनिक
हिमाल दैनिक
http://www.himaldainik.com
Share
Facebook
Twitter

    सर्वोच्च अदालतमा विदेशबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णयविरुद्ध तीन रिट निवेदन दायर गरिएको छ ।

    उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो ।

    सीमामा तरकारी र फलफूलको विषादी परीक्षण गर्ने विषयमा मन्त्रिपरिषद्को यही असार १९ गतेको बैठकले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो । सरकारको सोही निर्णय रोक्न रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ ।

    सरकारको निर्णय र भन्सारमा तत्काल परीक्षण व्यवस्था गर्नु माग गर्दै विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यका रुपमा गलत भएको उल्लेख छ ।

    नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हक भएको हुँदा विषादीयुक्त खानाले स्वास्थ्यमा विभिन्न समस्याहरु देखापर्ने हुँदा सबै नागरिकको मौलिक हकविरुद्ध सरकारको निर्णय भएको उल्लेख छ । रासस

    अघिल्लोविजयपुर खोलामाथि डाइभर्सन बाढीले बगायो
    पछिल्लोकाकामाथि चिर्पट प्रहार गरी हत्या

    सम्बन्धित समाचारप्रकाशकबाट अधिक

    ट्रकको ठक्करबाट एकको मृत्यु

    अझै तीन दिन मौसम बदली हुने

    माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

    नयाँ पाठ्यक्रम लागू हुने

    माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

    tribhuwan international airport kathmandu

    हुस्सुले उडान प्रभावित

    ताजा समाचार

    जनप्रदर्शन गर्ने दाहाल-नेपाल समूहको निर्णय

    परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    अहिलेसम्म सुर्य चिन्हबाट चुनावै न लडेको मान्छे सुर्य चिन्ह मेरो रे!

    सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः कोइराला

    प्रधानमन्त्री ओलीको प्रश्नः निर्वाचनबाट किन डराउने?

    थप समाचार

    मुख्य समाचार

    सरकारले बदल्याे नक्सा, लेखकले बदले अक्षांश र देशान्तरसँगै देशकै भूगोल!

    विद्यार्थीको पाठ्यपुस्तकमा मन्त्रीको महावाणी!

    एक वर्ष शैक्षिक संस्था नचल्दैमा आकाश खस्दैन

    मलाई पश्चात्ताप छैन: बीपी

    गान्धीको पुनर्मूल्याङ्कन

    थप समाचार

    Categories

    Archives

    ABOUT US
    Himal Dainik Sanchar Pvt. Ltd.
    अनामनगर, काठमाडौँ

    सूचना विभाग दर्ता नम्बरः १४४१/०७६–७७
    सम्पर्क +९७७-१४१०२९९९

    सम्पादक - बिष्णु बुढाथाेकी
    Contact us: himaldainik17@gmail.com
    FOLLOW US