काठमाडौँमा आज फेरी भुकम्प को धक्का महसुस गरिएको छ। करिब ४:१६ बजे काठमाडौँ आसपास केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ।नेपाल टेलिकमको सेवा अहिले अवरुद्ध भएको छ। बिस्तृत जानकारी आउन बाकी।