अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको भाउ बुधबार नेपाली बजारमा अप्रत्याशित रुपमा बढेको छ ।

बुधबारबार प्रतितोला रु १ लाख १४ सयमा कारोवार भएको पहेँलो धातुमा बुधबार एक हजार १ सय रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार पाँच सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख दुई हजार निर्धारण गरिएको छ । हिजो तेजाबी सुन १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु ५० ले बढेको छ । त्यस्तै चादीको मूल्य रु एक हजार ३४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

साउन महिनामा सुनको मुल्यको विवरण

गतेसुन (प्रति तोला)तेजाबी सुन (प्रति तोला)चाँदी (प्रति तोला)
९२७००९२ हजार २६०१००५
९२२००९१ हजार ७६०९९५
९२५००९२ हजार ६५१००५
९२३००९१ हजार ८६५१०००
९२७००९२ हजार २६०१०४०
९४०००९३ हजार ५६०११३५
९४५००९४ हजार ६५११४५
९५८००९५ हजार ३६५११५०
११९६३००९५ हजार ८६०११५५
१२९७५००९७ हजार ६०१२१०
१३९८२००९७ हजार ७६०१२४५
१४९८५००९८ हजार ६५१२२५
१५९९०००९८ हजार ५६०१२२५
१६९९३००९८ हजार ८६५१२००
१८९९६००९९ हजार १६०१२३०
१९९९६००९९ हजार १६०१२३०
२०९९८००९९ हजार ३६५१२३०
२११०१४००१ लाख ९००१२९५
२२१०२५००१ लाख २०००१३४५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here