कपिलबस्तुमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वाड न २ का ५० बर्षिय पुरुषको बिहिबार कोरोना बिशेष अस्पताल बुटवलमा उपचारका क्रममा हिजो मृत्यु भएको हो।

उक्त पुरुषमा भाद्र ५ गते कोरोना पुष्टि भएको थियो। लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र रक्तअल्पताबाट थलिएका उनलाई भाद्र ६ गते देखि भेन्टिलेटरमा राखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here