इन्डियन प्रिमियर लिगको १४ औं संस्करणको पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर(आरसीबि)ले जित हात पारेको छ । आज भएको खेलमा आरसीबिले साबिक बिजेता मुम्बई इन्डियन्स(एम आई) लाई २ विकेटले हराएको छ । मुम्बईले सिजनको पहिलो खेल हारेको यो लगातार ९ औं पटक हो । मुम्बईले सन् २०१३मा आफ्नो पहिलो खेलमा जित हात पारेको थियो । त्यस्तै अहिलेसम्म ४ पटक सिजनको पहिलो खेल खेलेको आरसीबिको यो पहिलो जित हो।

Results

TeamRunsWickets LostOversOutcome
MI159920.0Loss
RCB160820.0Win

आजको खेलमा मुम्बईले टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रिएको थियो । मुम्बईले आरसीबीलाई ९ विकेटको नोक्सानमा १५९ रन बनेको थियो। त्यसको जबाफमा आरसीबिले ८ विकेटको नोक्सानमा १६० रन बनाउदै खेल आफ्नो नाम गर्यो । आजको खेलमा ग्लेन मैक्सवेलले २८ बलमा ३९ रन बनेका थिए । आजको खेलमा यो सबै भन्दा धेरै रन हो । त्यस्तै आरसीबिका कप्तान बिरात कोहलीले ३३ रन र एबी डिविलियर्सले ४८ रनको पारी खेलेका छन् ।

आइपिएल अंक तालिका

PosTeamPPointsNRR
1710+1.263
2710+0.466
3710-0.171
476+0.062
576-0.264
674-0.494
764-0.690
862-0.264

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here