आइपिएलको पाचौ खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई ४ रनले हराएको छ। टस हरेर ब्याटिंगका लागि उत्रेको पन्जाबले २० ओभरमा ६ विकेटको नोक्सानमा २२१ रन बनेको थियो। यसको जबाफमा राजस्थानले २० ओभरमा ७ विकेटको नोक्सानमा २१७ रन मात्र बनाउन सक्यो। पहिलो पटक कप्तानी समेका सैमसनले पहिलो खेलमा नै शतक पुरा गरेका छन् । आइपिएलको पहिलो खेलमा नै साताक पुरा गर्ने उनि पहिलो खेलाडी हुन्। आइपिएलको इतिहासमा सैमसनको यो तेस्रो शतक हो ।

Results

TeamRunsWickets LostOversOutcome
RR217720Loss
PBKS221620Win

तर उनले शतक बनाए पनि उनको टिमले हार बेहोरेको छ । अन्तिम ओभरमा राजस्थानको जितका लागि १३ रनको आवश्क थियो। पन्जाबका तर्फ बाट अर्शदीप सिंहले २० औं ओभरको बलिङ्ग गरेका थिए। पहिलो ३ बलमा मात्र २ रन आएकोमा चौथो बलमा सैमसनले छक्क हने। पाचौ बलमा कुनै पनि रन बनाउन सकेन। अन्तिम बलमा राजस्थानलाई जित्नका लागि ५ रन चाहिएको थियो । सैमसमले हानेको शटलाई बाउन्ड्री लाइनमा रहेका दिपक हूडाले समते। सैमसन ६३ बलमा ११९ रन बनेर आउट भएका थिए।

आइपिएल अंक तालिका

PosTeamPPointsNRR
1710+1.263
2710+0.466
3710-0.171
476+0.062
576-0.264
674-0.494
764-0.690
862-0.264

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here