बलिउड अभिनेता अर्जुन कपुरलाई पनि कोरोनाको संक्रमण देखिएको छ। अर्जुनले आइतबार आफ्नो इन्स्टग्राम मार्फत उनमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन्। कोरोनाको संक्रमण देखिएपनि अहिलेसम्म केहि लक्षण नदेखिएको र आफ्नो स्वास्थ्य अवास्थ्य सामान्य रहेको पनि उनले जानकारी दिए।

View this post on Instagram

🙏🏽

A post shared by Arjun Kapoor (@arjunkapoor) on

यसअघि बलिउडका कैयौ ब्यक्तिहरुमा कोरोनाको संक्रमण देखिएको छ। अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन लगायतका कलाकारहरुमा संक्रमण पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here