आइपिएल २०२१ को २५ औं खेल दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्स(केकेआर)लाई ७ विकेटले पराजित गरेको छ । बिहिबार भएको खेलमा ओपनर पृथ्वी शाले १८ बलमा अर्धशतक पुरा गरे। त्यस्तै शिखर धवनले लिगमा सबै भन्दा बढी रन ५ हजार ५०८ रन बनाउदै बिराट कोलहीलाई पछि परेका छन्।

टस हारेर ब्याटिंगका लागि उत्रेको कोलकाता टिमले १५५ रनको लक्ष्य दिएको थियो । त्यसको जबाफमा दिल्लीले ३ विकेटको नोक्सानमा १५६ रन बनाउदै खेल आफ्नो नाम गरेको थियो । पृथ्वीले ४१ बलमा ८२ र शिखरले ४७ बलमा ४५ रन को पारि खेलेका थिए। केकेआरका लागि पैट कमिसले ३ विकेट लिए ल उनले पृथ्वी शा, शिखर धवन र ऋषभ पन्तको विकेट लिएका थिए।

पृथ्वी शाले १८ बलमा अर्धशतक पुरा गरेका थिए। यो सिजनमा कम बलमा अर्धशतक पुरा गर्ने उनि पहिलो खेलाडी हुन्। यो भन्दा अघि दिपक हुड्डाले राजस्थान रोयल्स बिरुद्धको खेलमा २० बलमा अर्धशतक लागेका थिए। आइपिएलमा यो रेकर्डमा पृथ्वी शा १५ औं नम्बरमा छन् । यस जित संगै दिल्ली १० अंक बटुल्दै दोश्रो स्थानमा पुगेको छ भने केकेआर ४ अंक सहित लिगको पाचौ स्थानमा रहेको छ ।

आइपिएल अंक तालिका

PosTeamPPointsNRR
1710+1.263
2710+0.466
3710-0.171
476+0.062
576-0.264
674-0.494
764-0.690
862-0.264

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here