पोखरामा थप एक जना कोरोनाका कारण मृत्यु भएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पशिमाञ्चल क्षेत्रिय अस्पताल अन्तर्गत कोबिद-१९ उपचार केन्द्रमा उपचारका क्रममा पोखरा महानगरपालिका वडा नं १० का ७६ बर्षिय महिलाको आज दिउसो ३ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए। उनलाई सोमबार आइसियुमा भर्ना गरिएको थियो ।

यस अस्पतालमा कोरोनाका कारण मृत्यु हुने उनि नवौ संक्रमित हुन्। हालसम्म पोखरामा ७ जनाको ज्यान गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here