नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारीको बैठक स्थगित भएको छ । पछिल्लो समय बदलिदो राजीनितिक घटना क्रम बारे छलफल गर्न आज सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका थिए।

कांग्रेसका केहि नेताहरुको अस्वास्थ्य भएको र कति पी नेता हरु आउन नसक्ने जानकारी पाएपछि आज बुढानिलकण्ठमा बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको देउवा निकट स्रोतले जानकारी दिए । स्रोतका अनुसार पदाधिकारीको बैठक अब भोलि बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here