काठमाडौं । कुलमान कुलमान घिसिङको विषयम निर्णय गर्ने सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सोमबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने बताइएको छ। कुलमानको ४ वर्षे कार्यकाल आइतबारदेखि सकिएको छ ।

त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा निर्णय गर्न संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here