बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ बर्षिय प्रधानको आज काठमाडौँस्थित न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।

उनको छातीमा समस्या देखिए एक हप्ता अघि उनलाई हस्पिटल भर्ना गरिएको थियो। उनका “तिमीलाई अचेल कहाँ भेटुँ”, “घुम्तीमा नआउ है” जस्ता गितहरु लोकप्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here