विश्वभर कोरोना(कोबिड-१९) बाट २ करोड भन्दाबढी संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठन (WHO) को पछिल्लो विवरण अनुसार हालसम्म २ करोड ९१ लाख ८० हजार ९०५ मा संक्रमण देखिएको छ भने यस बाट ९ लाख २८ हजार २६५ को मृत्यु भएको छ। त्यस्तै कोबिडबाट अहिलेसम्म कुल २ करोड १० लाख २६ हजार ७६६ जना निको भएका छन्।

डब्लुएचओ (WHO)को अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ९३० जना संक्रमणको केस देखिएको छ। २४ घटना यता सबै भन्दा बढी संक्रमित भारतमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७१ मा संक्रमण देखिएको छ भने १ हजार १३६ को मृत्यु भएको छ। भारतपछि अमेरिकामा २४ घन्टामा ३३ हजार ३६९ मा संक्रमण देखिएको छ भने ३९९ को मृत्यु भएको छ।

कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको १० राष्ट्र:

देशसंक्रमितमृत्युनिको भएको
अमेरिका६६ लाख ९८ हजार ५२५१ लाख ९८ हजार ३०८३९ लाख ७४ हजार ९४९
भारत४८ लाख ४५ हजार ३७९ हजार ७५४३७ लाख ७७ हजार 44
ब्राजील४३ लाख ३० हजार ४५५१ लाख ३१ हजार ६६३३५ लाख ७३ हजार ९५८
रूस१० लाख ६२ हजार ८१११८ हजार ५७८८ लाख ७६ हजार २२५
पेरू७ लाख २९ हजार ६१९३० हजार ७१०५ लाख ६६ हजार ७९६
कोलंबिया७ लाख १६ हजार ३१९२२ हजार ९२४५ लाख ९९ हजार ३८५
मेक्सिको६ लाख ६८ हजार ३८१७० हजार ८२१४ लाख ७१ हजार ६२३
दक्षिण अफ्रिका६ लाख ४९ हजार ७९३१५ हजार ४४७५ लाख ७७ हजार ९०६
स्पेन५ लाख ७६ हजार ६९७२९ हजार ७४७
अर्जेन्टिना५ लाख ४६ हजार ४८१११ हजार २६३४ लाख ९ हजार ७७१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here