विश्वको दोश्रो ठूलो घरायसी सामाग्रीको ब्रान्ड बन्न सफल टिसीएल(TCL) ले नेपालीहरुको महान चाड दशैं-तिहारलाई लाक्षित गर्दै नयाँ अफर ल्याएको छ।

स्टे सेफ, सेलिब्रेट वेल (Stay safe, celebrate well ) अफर अन्तर्गत ग्राहकले टिसिएलको टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर (Water dispensar) जस्ता घरायसी सामाग्रीमा २५५ सम्मको क्यास ब्याक पाउने छन्। यसका साथै टिसिएलका एअर कन्डिसनर(Air Conditioner ) को खरिदमा फ्री इन्स्टलेसनको सुविधा प्राप्त गर्न सक्नेछन।


विश्वको दोस्रो ठूलो ब्राण्ड टि.सि.एल(TCL)

यस अफर अन्तर्गत यदी कुनै ग्राहकले,फोन पे (Fone Pay ) प्रयोग गरी पैसा भुक्तानी पनि गर्न सक्नेछन। फोन पेको माध्यम बाट पैसा भुक्तानी गरेमा, ग्राहकले थप अन्य फोन पे सुविधा प्राप्त गर्न सक्नेछन, जुन फोन पे आफैले ग्राहकहरुलाई प्रदान गर्ने छ।

बचाष्भमि ख्यष्अभ ब्ककष्कतबलत, म्यदिथ ख्ष्कष्यल, घ थभबचक ध्बचचबलतथ जस्ता अन्य बिशेषता रहेको टिसिएल टिभीको, वासिङ मेसिनको मोटर लगायत पिसिबी(PCB) बोर्डमा सहित ५ वर्षको वारेन्टी रहेको छ।साथै एसी मा पनि ५ वर्षको वारेन्टी रहेको छ।
नेपालका लागि, चौधरी ग्रुप अन्तर्गत सिजी एओल (CG EOL) अधिकारिक बिक्रेता रहेको छ।


एल.जी.द्वारा ‘अपग्रेड टु हेल्दि लाईफ स्टाईल अफर’को घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here