काठमाडौं उपत्यकामा बुधबार बिहानै भुकम्प गएको छ।

बिहान ५ बजेर १९ मिनेट जाँदा उपत्यकामा भुकम्प गएको हो। यसको आधिकारिक पुष्टि गर्न तथा भुकम्पको केन्द्रविन्दु तथा यसको मापनबारे भुगर्भ विभागले जानकारी दिन बाँकी नै छ। बिहानै भुकम्पले हल्लाएपछि कतिपय मानिसहर हतारिएर घर बाहिर निस्केर सामान्य हल्लाखल्ला गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here