नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी सचिवालयका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सभापति देउवाको सचिवालयका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा विपद व्यवस्थापन समितिको बैठकमा बोलाए पनि देउवा उक्त बैठकमा उनि उपस्थित भएनन्।

सभापति देउवाका निजी सचिव भानु देउवाका अनुसार, सचिवालयको सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि देउवा आजबाट बाहिर ननिस्किएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here