नेकपा एमालेका सांसद भिम रावलले राजिनामा दिएका छन् ।

दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशनको शुरु हुनु अघि संसद भवन बाहिर सांसद रावलले संचार मध्यमसंग कुरा गर्ने क्रममा आफुले प्रतिनिधि सभाको सदस्य पदबाट राजिनामा दिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here