नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई कोरोना पुष्टि भएको छ।

आइतबार बिहान नेता शर्माले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत कोबिड पोजेटिभ देखिएको जानकारी दिएका हुन् । उनले केही समय यता आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गर्न समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here