आइपिएलको १३ औं संस्करणको ४८ औं खेल मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बेगलुरु(आर्सिबी) बीच आबुधाबीमा जारी छ। टस हरेर ब्याटिंगका लागि उत्रेको आर्सिबिको पहिलो विकेट गुमेको छ ।

आर्सिबिका जोश फिलिप ३३ रन बनाएर आउट भएका छन्। उनलाई राहुल चाहरको बलमा क्विटन डिकॉकले स्टाम्प गरेका थिए। आहिले क्रिजमा देवदत्त पडिक्कल र कप्तान विराट कोहली रहेका छन्। पछिल्लो विवरण अनुसार १० ओभर खेलेको आर्सिबिले ८८ रन बनाएको छ भने १ विकेट गुमाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here