आइपिएलको १३ औं सिजनको ५१ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनस बीच दुबईमा दोश्रो इनिंगस जारी छ। मुम्बईको पहिलो विकेट गएको छ। डिकाक २६ रन बनाएर आउट भएका हुन्। उनलाई ऐनरिक नार्टजेले बोल्ड गरेका थिए।

टस हारेर ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १११ रनको टार्गेट दिएको थियो । त्यसको जवाफमा मुम्बईका डिकाक र ईशान किशन क्रीज उत्रेका थिए । उनिहरुले पहिलो विकेट का लागि ६८ रन को अपनिंग पार्टनरशिप गरेका थिए। अहिले क्रिजमा ईशान किशन र सूर्यकुमार यादव रहेका छन्। खेलको पछिल्लो अपडेट अनुसार १३ ओभर खेलेको मुम्बईले १ विकेटको नुक्सनमा ९६ रन बनाएको छ।


आइपिएल अपडेट:

टस हारेर ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १११ रनको टार्गेट दिएको छ। त्यसको जवाफमा मुम्बईका डिकाक र ईशान किशन क्रीज छन्।

थप


आइपिएलको १३ औं सिजनको ५१ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनस बीच दुबईमा खेल जारी छ। टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको दिल्लीको दुई विकेट गुमेको छ।

थप


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here