आइपिएलको १३ औं सिजनको ५२ औं खेल रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादका बीच शारजाहमा खेल जारी छ। टस हारेर ब्याटिंगका लागि उत्रेको बेंगलुरुको दुई विकेट गएको छ। ६ ओभर सम्म आइ पुग्दा बेंगलुरुका देवदत्त पदीकल र कप्तान बिराट कोहली आउट भएका छन् ।

दुबै जनालाई सन्दिप शर्माले झट्का दिएका छन् । ओपनिङ्गका लागि क्रिजमा उत्रेका देवदत्त पडिक्कल ५ रन बनेर आउट बोल्ड भएका थिए भने कप्तान कोहली केन विलियम्सनको हातबाट क्याच आउट भएका थिए। कप्तान कोहलीले ७ बलमा ७ नै रनको योग दान दिएका थिए ।

पछिल्लो खेल अपडेट अनुसार ७ विकेटमा बैगलोरले २ विकेट गुमाएर ३८ रन बनाएको छ । त्यस्तै अहिले क्रिजमा जोश फिलिप र एबी डिविलियर्स रहेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here