आइपिएल १३ औं सिजनको क्वालीफायरमा सनराइजर्स हैदराबादले रोयल च्यालेनजर्स बेङ्गलुरु लाई ६ विकेटले हराएको छ। यससंगै बेङ्गलुरु यस सिजनको खिताब जित्ने दौडबाट निस्किएको छ। अब हैदराबाद भोलि दिल्ली क्यापिटल्स संग दोश्रो क्वालिफायर खेल्नेछ।

अबु धाबीमा टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको बेङ्गलुरुले हैदराबादलाई १३२ रनको टार्गेट दिएको थियो । यसको जवाफमा हैदराबादले १९.४ ओभरमा ४ विकेटको नोक्सानमा १३२ रन बनेर जित हासिल गरेको थियो । केन विलियम्सनलले लिगमा आफ्नो १४ औं अर्धसतक पुरा गरेर म्यान अफ द म्याच बने। जेसन होल्डर २४ रन बनाएर नट आउट भए भने बेंगललुरुका मोहम्मद सिराजले २, इदम जम्पा र युजबेन्द्र चहलले एक-एक विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here