सर्वोच्च अदालतले सरकारले गरेको संसद् विघटनको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

शुक्रबार संसद् विघटनविरुद्ध परेका रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले मन्त्रिपरिषदबाट निर्णय भएको संसद विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गरेको निर्णयको सक्कलप्रति माग गरेको छ । त्यस्तै इजलासले संसदमा रहेका दलहरुको सांसदको संख्या पनि माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here