?????????? ?????????? ??????? ?????? ?????????? ???? ???? ????? ?????????? ? ?????? ? ????????? ????, ????

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौँको गुहेश्वरी र कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छिन् ।

छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here