बलिउड अभिनेता सलमान खान अस्पताल भर्ना भएका छन् ।

पनवेलस्थित रहेको फार्महाउसमा बसेका सलमानलाई सर्पले तोकेको भारतीय संचार मध्यमले जनाएको छ । सर्पले तोकेपछि उनलाई नवी मुम्बईमा रहेको एक अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here