तस्बिर सुवास मल्ल

पोखरामा फेरी जमिन भाँसिएको छ । पोखराको नदीपपुरमा गुड्दै गरेको बस सडकमा भाँसिएको हो । ग १ ख ६४५४ नं को बस बगरदेखि महान्द्रपुल आउदै गरेको थियो । सो स्थान केही दिनअघिमात्र अस्फाल्ट पिच सम्पन्न भएको थियाे । बसमा सवार यात्रुहरु भागाभाग भएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

पोखरामा पटक पटक जमिन भासिदै आएको छ । यस अघि भदौ ६ मा महेन्द्रपुल स्थित रहेको सेलवेज गेटको ठिक पारी रहेको गरिमा विकास बैंक अघिको सडक भाँसिएको थियो।

 

पोखराको सेलवेज अगाडीको सडक भाँसियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here