३ बैशाख २०७८, शुक्रबार

हिमाल दैनिक

हिमाल दैनिक
10226 POSTS 0 COMMENTS

भोलिसम्म समिति गठन नगरे हामी भोलि सदन अवरुद्ध गर्छौं: राजपा संयोजक यादव

राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म...

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन: यादव

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा...

अब सामाजिक संजालमा गरिने विज्ञापनको स्रोत खोजिने

सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । आइतबार सिंहदरबारमा बसको विकास तथा प्रविधिसमिति बैठकमा विज्ञापन वोर्ड गठनसम्बन्धी विधेयक माथिको...

वीर अस्पतालमा नै स्वास्थ्यकर्मीको अभाव

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सबैभन्दा जेठो वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । यही अभावका कारण दुईहप्ता...

घुस लिएको आरोपमा नायब सुब्बा विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नायब...

नेपाल प्रहरीलाई ग्रुप फोर र गरुडमा परिणत गर्ने सरकारी योजना!

संमृद्ध नेपाल, सुखी नेपालीको नारा लिएर अघि बढेको सरकारले निजी क्षेत्रका उद्योग र आयोजनाहरुलाई आवश्यक सुरक्षा दिएवापत उनीहरुबाट सुरुक्षा कर लिने अवधारण अघि सारेको...

गच्छदारका समर्थकलाई पाखामा राखेर अन्तरिम संरचना बनाउन सिंहको प्रस्ताव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १३औं महाधिवेशनको प्रतिनिधिहरुमध्येबाट तत्काल विधानको दफा ७२ बमोजिमको अन्तरिम संरचना निर्माण गरी १४औं महाधिवेशनको तयारीमा जुट्न नेतृत्वलाई दबाब दिएका...

ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्...

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा श्रेष्ठले गरे आत्महत्या

बालुवाटारको सरकारी जग्गामा मुछिएका तत्कालिन मालपोतका एक कर्मचारीले आत्माहत्या गरेका छन्। आइतबार दिउसो करिब २ बजे माछापोखरीस्थित हिमालय सिटि सेन्टरको आठौ तलबाट ५७ बर्षिय युक्त...

महानगर प्रमुख शाक्य चीन प्रस्थान

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गरेका छन्। ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उनि त्यसतर्फ गएका र यही साउन २१ गते...

ताजा समाचार

मुख्य समाचार