१७ मंसिर २०७८, शुक्रबार

आफ्नै बुबा र श्रीमतीको हत्या गरी गाडेको अवस्थामा शव फेला

धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन्...

छोरी करणी गर्ने बुबा र काका पक्राउ

नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी...

श्रीमतीको हत्यापछि आत्महत्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले...

छोराले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु

धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गर्ने पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका...

बलात्कारको प्रयत्न असफल भएपछि सलले घाँटी कसेर सन्तोषी सुब्बाको हत्या

काठमाडौंको दक्षिणकालीमा मंगलबार मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै...

दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी

कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । सोमबार कपिलवस्तुमा पत्रकार सम्मेलन गरी प्रहरीले अनैतिक सम्बन्धका कारण श्रीमती...

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी...

बौद्धमा जलेको अवस्थामा मानिसको खुट्टा भेटियो

काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटिएको छ । मंगलबार बिहान मानिसको घुँडामुनिको खुट्टाको भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल...

कपिलवस्तुमा माओवादी नेतामाथि गोलि प्रहार

कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका एक नेता माथि गोलि प्रहार भएको छ। गएराति ११ बजेतिर कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा माओवादीका नेता दीपक पाण्डे र...

ताजा समाचार

मुख्य समाचार