१७ मंसिर २०७८, शुक्रबार

बलात्कार कसुरमा आठ वर्ष कैद

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक...

बलात्कार प्रयास गर्ने साउद पक्राउ

हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९...

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर...

साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई...

बलात्कारीलाई सात वर्ष कैद फैसला

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम...

दिपाश्रीको फेसबुक ह्याक गर्ने १४ बर्षिय बालक पक्राउ

नेपाली कलाकारहरुको फेसबुक एकाउन्ट ह्याक गरेको आरोपमा आज १४ बर्षिय बालक पक्राउ परेको छ। साइबर ब्युरोले आज प्रेस बिज्ञप्ति जारी गर्दै पर्सा बहुदरमाई नगरपालिका–५...

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध...

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका...

कमला हैरिसद्वारा क्यापिटल हिल हमलाको निन्दा, वाइट हाउसको झन्डा झुकाइयो

अमेरिकाकी उपराष्ट्रपति कमला हैरिसले अमेरिकी क्यापिटल हमलाको निन्दा गरेकी छिन्। उपराष्टपति हैरिसले पुलिस अधिकारी विलियम इवासको निधनमा शोक व्यक्त गरेका छिन्। शुक्रबार अमेरिकाको संसद...

ताजा समाचार

मुख्य समाचार