३ जेष्ठ २०७८, सोमबार

आइपिएलमा आज पन्जाब र राजस्थान भिड्दै: टस हारेर ब्याटिंग गर्दै पन्जाब

इन्डियन प्रिमियर लिग(आइपिएल)को १४ औं संस्करणको चौथो खेल केहि समयमा सुरु हुँदैछ। आज पन्जाब किङ्ग्स र राजस्थान रोयल्स बीच खेल वानखेड़े स्टेडियममा ७:४५मा सुरु...

आरसीबीमा पडिक्कलपछि अब डेनियल सैम्समा पनि देखियो कोरोना

कोरोनाको कहर आइपिएलमा पनि देखिएको छ । रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबि) का अल-राउण्डर डेनियल सैम्समा पनि कोरोना पुष्टि भएको छ । आरिसीबिले बुधबार आफ्नो सामाजिक...

आइपिएलको दोश्रो खेल: चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स भिड्दै

इन्डियन प्रिमियर लिग(आइपिएल) को १४ औं संस्करणको दोश्रो खेल आज हुँदैछ । आज ३ पटक सिजन जितेको चेन्नई सुपर किङ्ग्स (सिएसके) र अघिल्लो सिजनको...

दिल्लीसंग चेन्नई ७ विकेटले पराजित, दिल्लीसंग चेन्नईको लगातार तेस्रो हार

आइपिएल को १४ औं संस्करणको दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेको छ। शनिबार मुम्बईमा भएको खेलमा ऋषभ पन्तको कप्तानी रहेको दिल्ली...

आरिसिबिले राजस्थानलाई १० विकेटले हरायो, अपराजितको यात्रा कायमै

आइपिएल २०२१ सिजनको १६ औं खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा टस हरेर...

आइपिएलको २७ औं खेलमा धोनीको चेन्नई र रोहितको मुम्बई भिड्दै

आइपिएलमा आज महेन्द्र सिंह धोनीको कप्तानी रहेको चेन्नई सुपर किङ्ग्स र रोहित शर्माको कप्तानी रहेको मुम्बई इन्डियनसबीच हुँदै छ । आइपिएलको १४ औं संस्करणको...

राजस्थान रोयल्सलाई हराउदै चेन्नई लिगको दोश्रो स्थानमा

आइपिएलको २०२१ सिजनको १२ औं खेलमा चेन्नई सुपर किङ्ग्सले राजस्थान रोयल्सलाई ४५ रनलाइ पराजित गरेको छ। मुम्बईको वानखेडे रंगशालामा भएको खेलमा टस हारेर ब्याटिंगमा...

दिल्ली क्यापिटल्सले केकेआरलाई ७ विकेटले हरायो

आइपिएल २०२१ को २५ औं खेल दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्स(केकेआर)लाई ७ विकेटले पराजित गरेको छ । बिहिबार भएको खेलमा ओपनर पृथ्वी शाले १८...

हैदराबादलाई हराउदै मुम्बई लिगको शिर्ष स्थानमा

मुम्बई इन्डियनसले आइपिएल २०२१ सिजनमा दोश्रो जित हात परेको छ। सिजनको नवौ खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको हो। सिजनको ३ खेलमा...

आइपिएलको तेस्रो खेल: केकेआर र सनराइजर्स हैदराबाद भिड्दै

आइपिल १४ औं संस्करणको तेस्रो खेल केहि समयमा सुरु हुँदैछ। चेन्नईको चेपक स्टेडियममा आज कोलकाता नाइटराइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद(एसआरएच) भिड्दै छन्। यस बर्ष...

ताजा समाचार

मुख्य समाचार