७ कार्तिक २०७८, आईतवार

समयमै राहत उपलब्ध गराउदछौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताएका छन् । बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण...

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक÷पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण...

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै छन् । उनि सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर...

प्रधानमन्त्री देउवाको निर्देशन: ‘तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्नुहोस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सिंहदरबारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण...

बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र घाइतेहरूको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र...

भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले कार्तिक २ गते मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायलाई...

सरकारले नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीलाई जनही ५ लाख दिने

सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा...

श्रममन्त्री श्रेष्ठद्वारा सम्पत्ति विवरण सार्वजनिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक...

ताजा समाचार

मुख्य समाचार