३ भाद्र २०७९, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी

नागरिकता विधेयकमा एमालेले अनावश्यक राजनीति गरिरह्योः सांसद पुन

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाए। नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको...

प्रतिनिधिसभाः नागरिक विधेयकमाथिको छलफल जारी

नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता...

सत्तामा छँदा केही चाहिएन, विपक्षमा पुगेपछि नागरिकता विधेयकमा राष्ट्रिय सहमति चाहियो!

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट...

राष्ट्रपतिको बचाउमा उत्रिँदै एमालेले भन्योः अध्यादेश र विधेयक उस्तै होइन

नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका...

भट्टराई र गौतमको पार्टीका उम्मेदवारलाई माओवादीले आफ्नै चुनाव चिन्ह दिँदै

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई र नेकपा एमालेबाट बिच्किएर नयाँ दल गठन गरेका नेता वामदेव गौतमको पार्टीका उम्मेदवारलाई माओवादीकै चुनाव चिन्हबाट आगामी चुनावमा भाग...

निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

नेकपा एकीकृत समाजवादीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार...

प्रशिक्षण चलाउँदै एमाले

नेकपा एमालेको केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय...

उफ! विदेशमा पुगेर पनि ढाँट्न छाडेनन् नेपालका नेताहरुले!

नेपालको राजनीतिमा स्थापित दलका नेताहरुप्रति पछिल्लो समय जनतामाझ एउटा साझा मान्यता बन्दै गएको छ। त्यो हो, जहाँ जे बोल्दा बिक्छ त्यही बोलिदिने र तालि...

“निर्वाचनको मिति तय भएको छ, हामी खुसी छौँ”: उपाध्यक्ष नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तय भएकोमा प्रसन्नता प्रकट गर्नुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको...

विप्लव समूहका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेकोमा एमालेको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई पक्राउ पुर्जी पठाएको भन्दै आपत्ति जनाएको छ। मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले...

ताजा समाचार

मुख्य समाचार