११ आश्विन २०७८, सोमबार

नेकपा (एकीकृत समाजवादी) पार्टी

नेकपा एसको केन्दीय कमिटिमा पदाधिकारी चयन

नेकपा एकीकृत समाजवादीले सात उपाध्यक्षसहितको पदाधिकारी चयन गरेको छ । बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र...

नेकपा (एकीकृत समाजवादी) पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित

नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ । पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले...

नेकपा (एकीकृत समाजवादी)को बैठक सुरु

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज यहाँ सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे...

यही साता सरकारमा जाँदैछौँ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताएका छन् । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले...

प्रदेश प्रमुख पाएको नेकपा एसलाई बागमतीको मुख्यमन्त्रीमा दाबी नगर्न कांग्रेसको दबाब

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारले ओलीसँगै उनको पार्टीका नेताहरुको नेतृत्वमा रहेका प्रदेश सरकारहरु पनि एकपछि अर्को गर्दै ढल्दा एमाले नेतृत्वको...

एक साताभित्र सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन् । पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले...

प्रधानमन्त्री र नेता खनालबीच भेटवार्ता

प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उहाँहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय...

वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने...

प्रदेश नं १ सरकारलाई नेकपा (एकीकृत समाजवादी)को समर्थन फिर्ता

प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र...

केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन हो: अध्यक्ष नेपाल (भिडियो)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् । युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा...

ताजा समाचार

मुख्य समाचार