११ आश्विन २०७८, सोमबार

कसरी चुनावमा जाने भन्ने नठान्नु होला, हामीलाई केही गाह्रो छैन: अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने बताएका छन् । आइतबार तुलसीलालस्मृति प्रतिष्ठानमा भएको नेकपा एमाले केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष...

एमालेको केन्द्रिय कमिटि बैठकबाट तीन प्रस्ताव पारित

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलालस्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक...

राजीनितिक दल विभाजन अध्यादेश ल्याएर गठबन्धनले राजनीतिक बेइमानी गर्यो: बिष्ट (भिडियोसहित)

नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार...

‘माके पार्टी, माने पार्टीले राष्ट्रिय एकताको नभई फाटोको खेती गर्दै छन् ‘: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन ल्याउन फेरि पनि प्रयास हुनसक्ने बताएका छन् । एमाले उपत्यका कमिटीले बिहीबार काठमाडौंमा गरेको भेलामा ओलीले एमालेमा...

सरकार संरक्षणमा भईराखेको गुण्डागर्दीको भण्डाफोर गर्नुपर्छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको गैरकानूनी कामको प्रतिवाद गर्नुपर्ने बताएका छन् । पार्टीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ केन्द्रीय कमिटीका पदाधिकारीको शपथग्रहण तथा...

सरकारले रत्नपार्कमा बसेर पदक वितरण गरेको जस्तो छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा राजनीतिप्रति वितिष्णा पैदा गर्ने कोसिस भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारीको जीवनी सम्बन्धी पुस्तक सार्वजनिक...

एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ जारी रहेका कारण ‘हेर्दाहेर्दै’ मा मङ्गलबारका लागि पेशी तोकेको...

एमालेमा तीन उपाध्यक्ष रहने व्यवस्था गर्न प्रस्ताव

नेकपा एमाले स्थायी कमिटी बैठकले पार्टीको बिधान अधिवेशनमा पेश गर्ने बिधान संशोधन, संगठन र राजनीतिक प्रतिवेदनलाई सुझावसहित केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ । ललितपुरस्थीत...

सभामुख सबैका साझा हुनुपर्ने

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् । नेकपा एमाले पोखरा...

एमालेको विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सुरु

नेकपा एमालेले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल सुरु गरेको छ । आइतबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा...

ताजा समाचार

मुख्य समाचार