३ भाद्र २०७९, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी

मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्दछ: अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा...

स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपा अध्यक्ष लिङदेनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र...

राप्रपाको बैठक असारमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा,...

दुर्घटनामा घाइते राप्रपा नेता श्रेष्ठको मृत्यु

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल...

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले...

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन...

संसदले गर्ने सबै निर्णय सधैँ ठिक हुँदैनन, एमसीसी हतारमा पारित नगरौँः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले बाहिर सडकमा जनता विरोधमा उत्रिरहँदा काँडेतार लगाइएको र संसदभित्र सबैभन्दा ठूलो दल सदनमा नाराजुलुस गरिरहँदा यस्तो समयमा...

राप्रपा छाडेका कमल थापाले अलग्गै पार्टी खोल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा...

अध्यक्ष पद गुमाएर रन्थनिएका कमल थापाले अन्ततः राप्रपा नै छाडिदिए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले अन्तत पार्टी नै परित्याग गरेका छन्। राप्रपाको हालै सम्पन्न महाधिवेशनमा आफ्नै कार्यकर्ता राजेन्द्र लिङ्देनबाट अनपेक्षित ढंगले अध्यक्ष...

निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत: अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झण्डा लगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको छ । पार्टी...

ताजा समाचार

मुख्य समाचार