३ बैशाख २०७८, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी

कम्युनिष्टले जनतामाथि कुठाराघात गरे: अध्यक्ष थापा

राप्रपाका अध्यक्ष कमल थापाले संसद बिघटनको कदमबिरुद्ध जनताको माझमा गएर संघर्ष गर्ने बताएका छन् । सोमबार काठमाडौंमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले...

मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानमा छैन: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको निष्कर्ष निकालेको छ । आज...

हिन्दुराष्ट्र र राजसंस्था पुनस्थापनका लागि राप्रपाद्वारा पुस १७ गते शक्ति प्रदर्शनको घोषणा

देशमा बढ्दै गएको अराजकता, भ्रष्टाचार, अनियमितता तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुस १७ गते शक्ति प्रदर्शन गर्ने...

समृद्ध र सबल नेपाल निर्माणका लागी राजसंस्थाको वकालत गरेका हौँः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् । मुलुकभर राजा आउ देश बचाउ...

अध्यादेश प्रकरणले यो व्यवस्था असफल भएको प्रमाणित गर्छ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अध्यादेश प्रकरणले यो व्यवस्था असफल भएको प्रमाणित गरेको दावी गरेका छन्। मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार...

लिङ्गदेनको स्वास्थमा उल्लेख्य सुधार, अध्यक्षद्वय मेडीसिटिमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका दुई अध्यक्ष कमल थापा र अध्यक्ष प्रकाशचन्द्र लोहनी मेडीसिटि अस्पताल पुगेका छन् । दुबै फोक्सोमा...

राजावादीहरुको आन्दोलनमा राप्रपाको नैतिक समर्थन (भिडियो सहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजासहितको लोकतन्त्र र हिन्दु राज्यबारे सार्वदलीय बैठकमा निकास खोज्ने प्रस्ताव राखेको बैठकमा सहभागी राप्रपाका नेता दिपक बाेहाेराले जानकारी दिएका छन्...

हिन्दुराष्ट्र र राजसंस्थाको संवाहक राप्रपा: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन...

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै प्रधानमन्त्री गृह जिल्लामा राप्रपाको विशाल प्रदर्शन

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा शनिवार विशाल प्रदर्शन गरेको छ । संघीयता खारेजीको पनि माग गर्दै राप्रपाले प्रधानमन्त्री केपी शर्माको...

राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै राप्रपाद्वारा हेटौंडामा मोटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौंडामा मोटरसाइकल र्‍याली निकालेको छ । पार्टी कार्यालय सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजारको महत्त्वपूर्ण...

ताजा समाचार

मुख्य समाचार