२४ बैशाख २०७८, शुक्रबार

पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२...

गृहमन्त्री थापा बेइजिङ प्रस्थान

गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उहाँ आज बिहान बेइजिङ...

सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक...

नेकपा केन्द्रिय समितिको बैठक माघ १५ गतेका लागि सर्‍यो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक तीन साता पर सार्ने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार...

राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै छ: नेपाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन् । प्रेस सङ्गठन...

सत्तारुढ नेकपाभित्रकै कचिङ्गलले बन्धक बनायो संसदलाई

प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रुपमा विश्लेषण हुन थालेको...

अन्नपूर्ण क्षेत्रको लागि मात्र होइन, देशकै लागि मैले धेरै गर्नु छः दाहाल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन विकास निर्माण र समृद्धिमा केन्द्रीत रहने बताएका छन्। शनिबार काठमाडौंमा अन्नपूर्ण–काठमाडौं समाजको साधारण...

राष्ट्रिय सभा चुनावः अस्थित्वको लडाइमा पनि कांग्रेसभित्र भागबण्डामै उम्मेदवारी!

पार्टीभित्र उत्कर्समा पुगेको गुटबन्दी र आन्तरिक विवादका बाबजूद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारहरुको सूचि तय गरेको...

म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु: नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते...

अनेरास्ववियुले पूर्णता पायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको...

ताजा समाचार

मुख्य समाचार