३१ चैत्र २०७७, मंगलवार

सबै गुमाएर पनि विश्वास नगुमाएकी तसलिमा नसरिन: जेसुकै होस् आदर्श छोड्दिन

ठिक आजैको दिन, २५ वर्ष अगाडि बंगलादेश सरकारले मलाई मेरो देश र मेरो घर सदाका लागि छोड्न बाध्य बनायो। त्यसपछि म निर्वासनमा बस्दै आएको छु।...

लकडाउन र निशेधाज्ञा मात्रैले कोरोना नियन्त्रण हुँदैनः काठमाडौं सिडिओ दाहाल

तीन महिनासम्म लकडाउन र करिब एक महिना निशेधाज्ञा जारी गरेर कोरोनाविरुद्धको लडाइमा राज्य उत्रिएपनि त्यो प्रयासले सार्थक सफलता पाउन सकिरहेको छैन। महामारी नियन्त्रणको निम्ति राज्यको...

रुस र अमेरिकाको अन्धानुकरण छोडौँ, बी.पी.ले देखाएको तेस्रो बाटो हिँडौँः प्रदिप गिरि

नेपाली कांग्रेसका नेता प्रदिप गिरिले अमेरिका, रुस लगायतका पूँजीवाद र साम्यवादी बाटोभन्दा पृथक बी.पी. कोइरालाले अघि सारेको अवधारणाका आधारमा तेस्रो बाटो अंगाल्न राजनीतिक दल...

उपत्यकाको निशेधाज्ञा जारी राख्ने कि खोल्ने टुंगो बुधबारै लाग्छः प्रजिअ दाहाल

कोरोना भाइरसको महामारी समुदायमा फैलिएपछि सरकारले स्थानीय जिल्ला प्रशासनको माध्यमबाट देशका अधिकांश जिल्लामा जस्तै उपत्यकामा पनि दुई हप्तादेखि निशेधाज्ञा जारी छ। एक हप्ताका लागि सुरुमा...

पारदर्शिता, विश्वसनीयता र संवाद बढाऔं – निजगढ विमानस्थल बनाऔं

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना देशमा पर्यटन र आर्थिक विकासका लागि नेपाल सरकारले अघि सारेका महत्वपूर्ण राष्ट्रिय गौरवका परियोजनामध्ये एक हो। तर, विमानस्थलको...

प्रधानमन्त्रीज्यू, काभ्रेका प्रतिभालाई बालकोटको तालाचाबी कहिलेसम्म!

फागुन ५ गते धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रे जिल्ला र त्यहाँ जन्मिएका तत्कालिन सञ्चार तथा सूचना...

के तिम्रो, हाम्रो दायित्व केही छैन?

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट अहिले सिंगो विश्व नै आक्रान्त भइरहेको छ। डिसेम्बरको अन्तिम साता चीनमा देखिएको कोरोना भाइरसले सुरुका दिनमा चीनले...

नेकपा स्थापना दिवस: आन्तरिक एकता सुदृढ तुल्याइने : प्रम

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप...

खुदाकाे सट्टा जुदा लेखेकाे बजेटलाई समाजवाद उन्मुख भन्ने पाखण्ड नगराैँ

सभामुख महोदय, सदा झैं यसरी बजेट प्रस्तुत हुँदा परम्पराका रुपमा पक्ष र विपक्षमा बोल्ने थुप्रा कुराहरु आइसके। म स्वयं विधिध व्यवस्था अन्तरगत यस सभामा लामो समयदेखि...

स्वच्छन्द ओली, मनमुटु नभएका सम्पादक र हुति नभएको कांग्रेस

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारको विषयमा पछिल्लो समय अर्को नयाँ टिप्पणी गरेका छन्ः ‘हामीले राम्रो काम गरेका छौँ….त्यस्ता राम्रा कामको प्रसंशा गर्ने मनमुटु भएको...

ताजा समाचार

मुख्य समाचार