३ असार २०७८, बिहीबार

कर्णाली प्रदेश

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको...

एमालेका कारण आज पनि चल्न सकेन कर्णाली प्रदेशसभा बैठक

कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा(एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको...

नैतिक पतन भएकोलाई मन्त्री बनाएको भन्दै नेकपा एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध

नैतिक पतन भएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सुर्खेतमा सोमबार प्रदेशसभा बैठक सुरु हुनेबितिकै नेकपा एमाले...

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको...

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन आह्वान भएको छ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले यही जेठ २४ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । नेपालको...

एमाले सांसदले ‘फ्लोर क्रस’ गरेपछि कर्णालीका मुख्यमन्त्री आयु एक बर्ष लम्बियो

कर्णाली प्रदेशका एमाले सांसदहरुले 'फ्लोर क्रस' गरेपछि कर्णालीका मुख्यमन्त्री आयु एक बर्ष लम्बिएको छ । शुक्रबार प्रदेशसभाको सातौं अधिवेशन पहिलो बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिश्वासको...

आज कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले...

एमालेले मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिने

नेकपा(एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र...

भेरीमा बस खस्दा एकको मृत्युः एक बेपत्ता

सुर्खेत गरालेस्थित गौंँडाबाट भेरी नदीमा बस खसेको छ । आज अपराह्न २ः४५ बजेतिर ना।५ । ७७५० नम्बरको बस छिञ्चु–जाजरकोट सडकखण्डमा दुर्घटनामा परेको हो । बस...

हिउँले रोकिएका दुई जहाजको उडान

हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात...

ताजा समाचार

मुख्य समाचार