७ कार्तिक २०७८, आईतवार

कास्कीमा कोरोनाविरुद्धको खोप

जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले...

गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र लुम्विनी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुखमा नियुक्त

राष्ट्रपति विद्यादेवी देवी भण्डारीले गण्डकी प्रदेश प्रमुख र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मंगलबार मन्त्रिपरिषदको शिफारिशमा राष्ट्रपतिले गण्डकी प्रदेश पृथ्वीमान गुरुङ र...

रोष्टम घेराउ गरेर अवरोधकै बीच गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी बर्षको बजेट पारित भएको छ । बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न...

कास्की काँग्रेसले बुझायो १९ हजार क्रियाशील सदस्यको विवरण

नेपाली काँग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो । टोलीमा उपसभापति...

प्रविधि आत्मसात गर्दै उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीले प्रविधिलाई आत्मसात गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । काठमाडौमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडको कास्की...

गण्डकी प्रदेशका मन्त्रीले बल्ल पाए जिम्मेवारी

गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र...

गण्डकीमा कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार

गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि अग्रङ्ंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूलाई “कोरोना फ्रन्टियर सर्वोत्कृष्ट सेवा पुरस्कार” को व्यवस्था गरिने भएको छ । प्रदेशमा...

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप

कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय...

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले पाए बिश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी गरेको प्रस्तावको...

मुख्यमन्त्री पोख्रेलले आज बिश्वासको मत लिनेबारे अन्यौलता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज बिश्वासको मत लिंदैछन् । आज बिहान ११ बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेका हुन्...

ताजा समाचार

मुख्य समाचार