३ असार २०७८, बिहीबार

गण्डकी प्रदेश

गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोड

गण्डकी प्रदेशमा आगामी वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेशसभामा मुख्यमन्त्री नियुक्त...

गण्डकी प्रदेशमा नीति तथा कार्यक्रम सार्वजनिक, प्राथमिकतामा कोराना रोकथाम र नियन्त्रण

गण्डकी प्रदेश सरकारले कोराना रोकथाम र नियन्त्रण प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको सोमबारको बैठकमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले...

गण्डकीमा ३४३ संक्रमित थपिए, १२ को मृत्यु

गण्डकी प्रदेशमा आज थप ३४३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्थित स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ११७३ जनामा परीक्षण...

कृष्ण थापालाई सांसद पदमुक्त गर्ने निर्णय सर्वाच्चद्वारा सदर

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद खारेज भएको छ। सर्वाच्च अदालतले गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णयलाई सदर गरेको हो । आज...

असार एक गते भित्र बजेट ल्याउन असम्भव प्राय:

गण्डकी प्रदेशको नयाँ सरकारले आज नीति तथा कार्यक्रम पेस गर्दैछ। जेष्ठ २१ गते बनेको गठबन्धनको सरकारले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन लागि...

पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाएको होइन कानून बनाएर व्यवस्थित गर्न खोजिएको हो: प्रवक्ता खड्का

गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन् । मुख्यमन्त्रीमा...

भालुपहाडमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट...

मुख्यमन्त्री तथा मन्त्रीद्वारा शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी...

चौतर्फी दबाबपछि बल्ल नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै प्रदेश प्रमुख

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनेभएका छन् । संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्री...

ओली विरुद्धको सत्ता संघर्षका लागि यो अन्तिम लडाइँ हो: जसपा सांसद लामा

जनता समाजवादी पार्टीकी सांसद धनमाया लामाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको सत्ता संघर्षका लागि यो अन्तिम लडाइँ रहेको बताएकी छिन्। प्रदेश प्रमुख अगाडी धर्ना दिने...

ताजा समाचार

मुख्य समाचार