३ असार २०७८, बिहीबार

गण्डकी प्रदेश

कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा

कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई...

भुलभुले भुकम्प: थप दुईसहित छ घाइते, २०० घरमा क्षति

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् । घाइते...

संविधान इमान्दारीका साथ कार्यान्वयन गर्दै समस्या परेमा संशोधन गरेर जान सकिन्छः मुख्यमन्त्री गुरुङ

संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । प्रत्येक वर्ष असोज ३...

ग्याङ फाइटमा मारिएका प्रकाश कुँवर कांग्रेस कार्यकर्ता

नेपाली कांग्रेसले बागलुङ जिल्लामा कार्यकर्ताको हत्याको दोषीमाथि कारबाहीको माग गरेको छ । आइतबार फागु पुर्णिमाको अवसरमा बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा लागेको...

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता...

लुम्लेमा प्रविण गुरुङको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम हुँदै

-श्रीभद्र पौडेल लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा लुम्लेमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ। गाउँपालिकाको आयोजनामा स्व: गुरुङको जन्मस्थान अन्नपूर्ण–६ लुम्लेमा चैत १५ गतेदेखि २१...

गण्डकी प्रदेशका मुख्यमन्त्री बिरामी, पिसिआर रिपोर्ट आउन बाँकी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी भएका छन् । मंगलबार मुख्यमन्त्री गुरुङलाई ज्वरो आएपछि उनको आरडिटि परिक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको छ ।...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजिनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएका छन् । सोमबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै थियो । त्यसअघि नै गुरुङले आइतबार साँझ...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक जाने क्रम जारी

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी...

कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा

कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन...

ताजा समाचार

मुख्य समाचार