३ असार २०७८, बिहीबार

यसपाली च्याङ्ग्राको भाउ २९ हजार

यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ । रोज्जा च्याङ्ग्राको मूल्य रु २९ हजार र मासुको प्रतिकिलो रु १४ सय पुगेको व्यापारीले बताएका छन्...

लोकतन्त्रको प्राण निर्वाचनबाट कांग्रेस भाग्दैनः नेता भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन...

हार स्वीकार्दै खेमराज पौडेलले गरे मन जित्ने मार्मिक ट्वीट

नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका नेता खेमराज पौडेलले चुनावमा हार स्वीकार गरेका छन्। शनिबार सम्पन्न निर्वाचनको जारी मतगणनाको अन्तिम परिणाम आउन...

पोखरा– ९ मा मतदाता भेट्दै पौडेल

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आज पोखरा महानगरपालिका–९ का मतदातालाई भेटेका छन् । बिहानैदेखि नेता तथा कार्यकर्ताका...

गण्डकीको आत्मनिर्भर नीति

गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउँदै कृषिमा आत्मनिर्भर हुने नीति लिएको छ । प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा...

करणीको आरोपमा हिमालयन आँखा अस्पतालका लेखा अधिकृत पक्राउ

पोखरा स्थित घारीपाटन स्थित हिमालयन आँखा अस्पतालका लेखा अधिकृत बामदेव सुबेदी करणीका आरोपमा पक्राउ परेका छन्। सुबेदीबिरुद्ध अस्पताल मै काम गर्ने दुई महिला कर्मचारीले...

स्थानीय तह र प्रहरीको समन्वयमा तीज मनाउन आग्रह

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र...

कास्की-२ मा पहिलेको भन्दा झण्डै ६ हजार मत कम खस्दा विद्या र खेमराज कसलाई...

शनिबार सम्पन्न उपनिर्वाचनको सबैभन्दा बढि चासोको केन्द्र बनेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता संख्या बढेपनि मतदान भने करिब ६ हजारले कम खसेको...

थापाद्वारा पुनःबहालीको माग गर्दै रिट निवेदन

गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुनः बहालीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । थापाले आफूलाई कानूनविपरीत...

सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा...

ताजा समाचार

मुख्य समाचार