३ असार २०७८, बिहीबार

प्रदेश सभा विगठनको षडयन्त्र हुँदैछ: कांग्रेस सांसद नेपाली

गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपालीले गण्डकी प्रदेश विगठन गर्ने षडयन्त्र भईराखेको बताएका छन् । पृथ्वीसुब्बा गुरुङले आफुसंग बहुमत छ भन्दै...

ओली भाइरस पोखरामा पनि सल्केको देखियो है: भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले ओली भाइरस पोखरामा पनि सल्किएको प्रतिक्रिया दिएका छन् । जेष्ठ २७ मा बिश्वासको मत गुमाएपछि फेरी...

बिपक्षी गठ प्रदेश प्रमुख अघि धर्ना

गण्डकी प्रदेशमा बिपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम वैकल्पिक सरकार गठनका लागि दिएको...

राष्ट्रपतिकै पथ जाने हुन् त गण्डकी प्रदेश प्रमुख?

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङले पनि आफ्नो दाबी पेस गरेका छन्। बिहिबार प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले हिजो संविधानको...

बहुमत सांसदको हस्ताक्षर बुझाएर सनाखत गर्दा पनि गण्डकी प्रदेशमा आज नयाँ सरकार नबन्ने!

गण्डकी प्रदेशमा आज नयाँ सरकार नबन्ने भएको छ । शुक्रबार बिपक्षी गठबन्धनले ३१ जना प्रदेश सभा सदस्यको हस्ताक्षर गरेपनि गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री...

गण्डकी प्रदेशमा बिपक्षी गठबन्धनले सरकारमा आजै दाबी पेस गर्दै

गण्डकी प्रदेशमा बिपक्षी गठबन्धनले सरकार गठनका लागि आज नै दाबी पेस गर्ने भएको छ । शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८...

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरेकी छिन् । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम...

मन्त्री पदबाट राजिनामा दिंदै दीपक मनाङे बिपक्षी गठबन्धनमा

राजीव गुरुङ(दीपक मनाङे)ले गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्रीको पदबाट राजीनामा दिएका छ । बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत गुमाएपछि सोहि रात मनाङेले मन्त्री पदबाट...

सुदुरपश्चिमपछि गण्डकीमा पनि गुम्यो ओलीको पकड

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा बिश्वासको मत गुमाएका छन् । बिहिबार गण्डकी प्रदेशमा भएको मतदानमा मुख्यमन्त्री गुरुङले कुल २७ मत प्राप्त गरेका छन् ।...

मुख्यमन्त्रीज्यूले पनि सभा विघटन गर्नुहुन्न भन्न सकिन्न: माओवादी सांसद चुमान

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले झैँ प्रदेश सभा विगठन गर्न सक्ने बताएका छन्। बिहिबार मुख्यमन्त्री गुरुङले बिश्वासको...

ताजा समाचार

मुख्य समाचार