३ असार २०७८, बिहीबार

नैतिकताबिनाको सरकारलाई विश्वासको मत दिंदैनौ: जसपा नेता आचार्य

जनता समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सहयोग नगर्ने बताएको छ । बिहिबार प्रदेश सभामा बिश्वासको मतको प्रस्तावमा छलफल गर्ने क्रममा जसपा...

जनमोर्चाकी सांसद थापा भन्छिन्: आफैं काम बिगार्ने अनि यहाँ आएर रोकइकराइ गर्ने?

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बिश्वासको मत नदिने निर्णय गरेको छ । बिहिबार प्रदेश सभामा बिश्वासको मतको प्रस्तावमा छलफल गर्ने क्रममा जनमोर्चा प्रदेश संसदीय दलकी...

काठमाडाैंमा पानी परे पाेखरामा छाता ओड्नुपर्ने? : प्रमुख सचेतक अधिकारी

गण्डकी प्रदेशका नेकपा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले केन्द्र सरकारको रिस गण्डकी सरकारलाई फेर्नु गलत रहेको बताएका छन् । बिहिबार गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा...

ओलीकै शैलीमा मुख्यमन्त्री गुरुङको धम्की

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत हासिल नगरे प्रदेश सभा विघटन गर्ने संकेत दिएका छन् । बिहिबार बिश्वासको मत प्रस्तुत गर्ने क्रममा...

एमालेबाहेक प्रदेशसभामा वैकल्पिक सरकार गठन हुने सम्भावना छैन: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङ ले बिश्वासको मत मागेका छन् । आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गुरुङले बिश्वासको प्रस्ताव पेस गरेका हुन् । उनले नेपालको...

दीपक मनाङेले दिए मुख्यमन्त्री गुरुङलाई ठुलो झट्का

गण्डकी प्रदेशमा राजनीतिले नयाँ मोड लिएको छ । आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिश्वासको मत लिंदैछन् । कुल ६० सदस्य रहेको प्रदेश सभामा...

मुख्यमन्त्री गुरुङले आज बिश्वासको मत लिंदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिश्वासको मत लिंदैछन् । वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले आज दिउँसो १२ बजे बोलाइएको...

के गण्डकी प्रदेशमा नेपाल पक्षका सांसद इन्द्रलाल सापकोटाले गर्लान त फ्लोर क्रस?

सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा(माओवादी केन्द्र)बाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि अब गण्डकी प्रदेशमा सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको...

जनमतको कदर भयो : थापा

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वाेच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ...

गण्डकी प्रदेशसभा सदस्य थापालाई पुनःबहाली गर्न आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई...

ताजा समाचार

मुख्य समाचार