३ असार २०७८, बिहीबार

लेकसाइडको व्यवसाय विवाद अदालतमा

पर्यटकीय शहर पोखराको लेकसाइड २४ सैँ घण्टा खुलाउन रेष्टुराँ एन्ड बार एशोसिएशन अफ नेपाल ९रेबान० पोखराले पहल थालिरहँदा होटल सङ्घ भने यसको विपक्षमा उभिएको...

अब घरदैलोमा पुगेर नै गरिबीको पहिचान हुने

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छिन् । शुक्रबार स्याङ्जाको वालिङ्मा भूमि व्यवस्था सहकारी...

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा आज बिहान पहिरोले स्काभेटरसहित चालक पुरिएर बेपत्ता छन् । गुप्चेखोला नजिकै बाटो खन्दै गरेको बेला सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घर भएका चालक...

निःशुल्क जापानी मेकअप

पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको मूल ढोकामा एक जापानी...

चितुवाको आक्रमणबाट घाइते बालकलाई सहयोग

चितुवाको आक्रमणबाट घाइते भएका तनहुँको भानु नगरपालिका–२ ठूलो बगैँचाका छ वर्षीय बालक हेमराज सुनुवार राईको उपचारार्थ भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार राति...

चितुवाको आक्रमणबाट बालक घाइते

तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। आइतबार राति भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारलाई चितवाले आक्रमण गरेको थियो। उनको उपचार डुम्रेस्थित लक्ष्मी अस्पतालमा...

सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा...

अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक...

मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका...

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम...

ताजा समाचार

मुख्य समाचार