३१ चैत्र २०७७, मंगलवार

मिलको फित्तामा बेरिएर मृत्यु

मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल...

प्रदेश सरकारको अनुपस्थितीमै अविश्वासको प्रस्ताव पेश

प्रदेश नं १ को प्रदेशसभाको आज सञ्चालन भएको सातौँ तथा हिउँदे अधिवेशनमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशसभाका सभामुख...

संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संबैधानिक जटिलता निम्त्याएको बताएका छन्। शनिबार झापाको गौरिगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरितन्त्र,...

प्रदेश सभामा नेकपाको जात्रा, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव रोक्न सदन अवरूद्द!

संसदीय लोकतन्त्रमा सरकार बहुमत प्राप्त सत्तारुढ दलको हुन्छ भने संसद अल्पमतमा रहेको प्रतिपक्षीको भन्ने मान्यतालाई रहँदै आएको छ। तर, नेपालको संसदीय लोकतन्त्रमा प्रचण्ड बहुमत पाएर...

प्रदेश नं १ को प्रदेशसभा बैठक माघ २५ गते

प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी...

प्रदेश नं १ सरकारविरुद्धको प्रस्ताव पारित हुन्छः दाहाल समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रदेश नं १ इञ्चार्ज भीम आचार्यले प्रदेशसभामा पेश भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने बताउनुभएको छ । समूहद्वारा...

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सदस्यलाई स्पष्टीकरण

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश...

कालापानीका बासिन्दाका घरघरमा सुनकोशीको पानी

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा सुनकोशीको पानी तानेर गाउँमा उपभोग गर्न थालिएको छ । फोक्सिङटारस्थित सुनकोशी नदीबाट करीब एक हजार ८०० मिटरको उचाइमा रहेको कालापानीमा...

नेकपामा उत्पन्न द्वन्द्धको संक्रमण प्रदेशमा फैलिँदै, प्रदेश १ का मन्त्री हटाइए

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न विवाद र द्वन्द्धको कारण व्यवस्थामाथि उत्पन्न भएको संकट केन्द्रबाट प्रदेश तहमा समेत सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस...

ताजा समाचार

मुख्य समाचार