३ बैशाख २०७८, शुक्रबार

ग्याङ फाइटमा मारिएका प्रकाश कुँवर कांग्रेस कार्यकर्ता

नेपाली कांग्रेसले बागलुङ जिल्लामा कार्यकर्ताको हत्याको दोषीमाथि कारबाहीको माग गरेको छ । आइतबार फागु पुर्णिमाको अवसरमा बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा लागेको...

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता...

दुर्गाप्रसाद तिम्सिनाले पाए नेपाली नागरिकता

अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् । तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट...

कर नतिर्नेलाई सात दिनभित्र उपस्थित हुन निर्देशन

काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको...

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस...

चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका...

नेपाललाई गैँडाको देश भनेर चिनाउन सकिने’

-नारायण अधिकारी  पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर...

गैँडा गणना आजदेखि शुरु

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन्...

लुम्लेमा प्रविण गुरुङको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम हुँदै

-श्रीभद्र पौडेल लोक गायक स्वः प्रविण गुरुङको स्मृतिमा लुम्लेमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ। गाउँपालिकाको आयोजनामा स्व: गुरुङको जन्मस्थान अन्नपूर्ण–६ लुम्लेमा चैत १५ गतेदेखि २१...

चालु आवको छ महिनामा लगानी कोषको नाफामा वृद्धि

नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु...

ताजा समाचार

मुख्य समाचार