३१ चैत्र २०७७, मंगलवार

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ...

शनिबार थप ३३७ मा कोरोना देखियो, एकको मृत्यु

नेपालमा शनिबार थप ३३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ३२ पिसिआर परिक्षणका क्रममा थप ३३७ जनामा कोरोना पुष्टि भएको...

आज थप २८८ संक्रमित थपिए

नेपालमा शुक्रबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको चार हजार ७१ पिसिआर परिक्षणका क्रममा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य...

लकडाउनको त्रास देखाउदै सरकार!

नेपालमा कोरोनाको संक्रमण फेरी बढेर गएको छ । गए २४ घण्टामा नेपालमा ३३२ जनामा कोरोनाको संक्रमण देखिएको छ । नेपालमा पहिलो संक्रमण देखिएको एक...

भारतीय प्रधानमन्त्री मोदीले लिए ‘कोवैक्सिन’को दोश्रो डोज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोपको दोश्रो डोज लिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले बिहिबार दिल्ली स्थित एम्स हस्पिटलमा 'कोवैक्सिन'को दोश्रो डोज लगाएका हुन्...

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी, आज थप दुईको मृत्यु

नेपालमा बुधबार थप २९८ जनामा कोरोना पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ । त्यस्तै कोरोनाका...

चीनले अनुदानमा ‘भेरोसेल’ खोप आजदेखि लगाउन शुरु

सरकारले बुधबारबाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९...

दिल्लीमा पनि आजबाट नाइट कर्फ्यु

भारत कोरोनाको कहर बढ्दै गएको छ। दिल्लीमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले मंगलबारदेखि अप्रिल ३० सम्म नाइट कर्फ्यु लगाउने घोषणा गरेको छ। दिल्लीमा अब...

आज २६० कोरोना संक्रमित थपिए

नेपालमा मंगलबार थप २६० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ । त्यस्तै थप...

कोरोनको संख्या बढ्यो, आज ४ को मृत्यु, २६६ जना संक्रमित थपिए

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार थप २६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा...

ताजा समाचार

मुख्य समाचार