३ जेष्ठ २०७८, सोमबार

धनगढी प्रादेशिक अस्पतालका ७ को रिपोर्ट नेगेटिभ

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ...

मेडिकल सामाग्री खरिद प्रक्रियामा ‘कुहिरोको काग’ जस्तै सरकार, जोखिममा जनता

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि चपेटमा पर्दा पनि सरकार भने संक्रमणबाट देश र जनतालाई सुरक्षित गराउने जिम्मेवारी बहनमा च्यूत जस्तै बन्न...

सुदूरपश्चिम: लकडाउनमा थप कडाइ

सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय...

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ...

स्पेनमा लगातार तेस्रो दिन कोभिड–१९का नयाँ सङ्क्रमित र मृतक सङ्ख्यामा कमी

स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक...

कोरोनाविरुद्धको अभियानलाई सघाउन मुख्यमन्त्रीको आह्वान (भिडियो सहित)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसविरुद्धको अभियानमा सहयोग र साथ दिन सङ्घीय सरकार, स्थानीय तह, निजी क्षेत्र, गैरसरकारी सङ्घसंस्था तथा आम नागरिकलाई आज...

अमेरिकामा एकै दिनमा चारजना नेपालीको निधन

अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा...

विश्वभर कोरोना संक्रमणबाट ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स...

कीर्तिपुरमा राहत कोष स्थापना

कीर्तिपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ स्थापना गरेको छ । नगरपालिकाले आइतबार रु ५० लाख राखेर कोष...

अमेरिकामा ५०० नेपालीमा देखियो कोरोनाको सङ्क्रमण

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने...

ताजा समाचार

मुख्य समाचार